आज कास्कीमा २ जनासहित गण्डकी प्रदेशमा थप ५ जनाको ज्यान गएको छ । प्रदेशमा ७ सय १ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले विज्ञप्ती जारी गर्दै सो कुराको जानकारी दिएको हो ।त्यस्तै संक्रमणबाट त्यस्तै कास्कीमा अहिले सक्रिय संक्रमितको संख्या २,१६९ रहेको छ ।त्यसैगरि अहिलेसम्म कास्कीमा २८,४५० जनामा संक्रमण पुष्टि भैसकेको छ भने ४७५ जनाको संक्रमणबाट मृत्यु भइसकेको छ ।स्वास्थ्य सुरक्षाको पूर्ण रुपमा पालना गर्न निर्देशनालयले सबैलाई आग्रह गरेको छ ।
Comments are closed.