पोखरा
१५ मंसिर
गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पाेखराको मालेपाटन प्रस् याङ्ग तथा लामाचाैरमा गरी थप तीन शाखा कार्यालयहरूको विस्तार गरेको छ । उक्त शाखा कार्या लयहरुबाट आैपचािरक रु पमा वित्तीय का रो वा र शुभा रम्भ गरीएकाे बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ एका । याे संगै बैंककाे शाखा सञ् जाल मुलुकभरीका विभिन्न ६२ स् थानमा पुगेकाे छ । बैंकका उक्त शाखा कार्यालयहरुबाट विभिन्न प्रकारका निक्षेप प िर चालन , विभिन्न प्रका र का कर्जा प्रवाह गर्न ु का साथै ग्राहकका लागि आधुुनिक बैं किङ्ग से वा प्रदान ग िरने जनार्इएकाे छ ।
बैं क ल े आ .व. २०७४÷७५ का े तेश्रो त्रै यमासमा निक्ष ेप रु. २० अर्ब ४ ३ करोड पु¥याएका े छ भन े कर्जा तर्फ रु.१८ अर्ब ३२ करोड पु¥याएका े छ ।
यी शाखा कार्या लयहरुका े विस्ता र पश्चात वै कल े के न्द्र ी य कार्या लय स हित दे शका विभिन्न ठा उँ हरुमा गरी ६२ वटा शाखा कार्या लय मार्फ त पूर्ण कालिन बैं किङ्ग से वा प्रदान गर्न ेछ । बैं कल े ग्राहकका े लागि आकर्ष क व्याजद र का विभिन्न निक्ष ेप यो जना प िर चालन गुर्न ु का स ाथ ै स हज र सरल रु पमा कर्जा प्रवाह समेत गरी राखे का ेछ । यस अति िर क्त बैं कल े ब्द्यद्यक् क्भचखष्अभ , ब्त्ः , क्ःक् , ऋ ( ब्क्द्यब्,क्ष्एक्, ःयदष्भि बै कि ङ्ग से वा , लकर से वा , सु नधिता े मा कर्जा सु विधा , रेमिट् या न् स से वा , के न्द्रीय कार्या लय लगायत के ही शाखाहरुबाट ३६५ दिन े बै किङ्ग से वा तथा स न्ध्याकालिन से वा समेत प्रदान गर्द ै आइ रहे का े छ भन े न्यून आय भएका व्यक्तिल ार्इ विपन्नवर्ग कर्जा तथा स मुहमा आवद्ध व्यक्तिहरु का लागि लघु वित्त कर्जा पनि प्रदान गर्दै आएकाे छ । साथै बै कका विभिन्न ठाउँमा १ ५ वटा शाखाह रु निर्मा णधिन अवस्थामा रहे का छन् । बै कल े यि शाखाह रु यस ै आर्थि क वर्ष भित्र सं चालनमा ल्याउने लक्ष्य लिएकाे छ । यस पश्चात बै कका कुल ७७ वटा शाखा र दे शका सातै प्रद ेशवाट वै किङ्ग से वा प्रदान हुने प्रमुख कार्य का री अधिक ृत रेशम वहादुर थापाले बताउनुभयो।
Comments are closed.