गायिका तुलसी क्षेत्रीको ‘सानु मायालाई’ सार्वजनिक

पोखरा

गायिका तुलसी क्षेत्रीको लोक दोहोरी  गीतसानु मायालाईसार्वजनिक भएको जिसी इन्टरटेनमेन्ट नेपाल मार्फत सार्वजनिकगरिएको गीतमा गायिका क्षेत्रीसंगै चोलेन्द्र पौडेलको स्वर रहेको

चोलेन्द्र पौडेलकै लय तथा शव्दमा तयार गीतकाे एरेञ्ज कृष्ण भाञ्जाले गरेका छन भने गीतमा मिन प्रसाद गुरूङ एसिका क्षेत्रीकोअभिनय रहेको गणेश सापकाेटाले खिचेको गीतलाई सुवास अमगाईले सम्पादन गरेका छन सविन गुरूङको कोरियाग्राफीमातयार भिडियोको निर्देशन होम गुरूङले  गरेका हुन

गीत माया, प्रेमको  विषय वरपर केन्द्रित रहेकाो

Comments are closed.