साउन ३१
शनिबार पोखरा १३ बेसलाईन बोर्डिङ स्कुलको पछाडिको नहर कुलोमा एक ब्यक्तिको शब फेला परेको गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराले जनाएको छ । मृतक को सनखत भइसकेको र मृतक मध्य नेपालनगरपालिका-१ घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-१३ मियापाटन डेरा गरी बस्ने वर्ष ५२ को जंग बहादुर गुरुङको भएको प्रहरी कार्यलय ले जनएको छ ।साथै उक्त घटनाका विषयमा थप अनुसन्धान शुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनएको छ ।
Comments are closed.