साउन ६,
📝अजित तिमिल्सिना

पोखरा स्थित सिमलचौरको जनप्रिय बहुमुखी क्याम्पसमा नेपालका पहिलो जन निर्वाचित प्रधानमन्त्री विपि कोईरालाको ३७औ स्मृति दिवस एक समारोहका बीच सम्पन्न भएको छ।
नेपाल बिद्यार्थी संघ(नेविसङ्घ) जनप्रिय बहुमुखी क्याम्पस मुल ईकाई समिति द्वारा आयोजित कार्यक्रममा बिपि कोइरालाको फोटोमा फुल माला लगाई विपि कोईरालाले गरेका त्याग र योगदानको चर्चा परिचर्चा भएको थियो। नेविसङ्घ मुल ईकाई समितिका सभापति नशिव गुरुङको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन मुल ईकाई सचिव विजय घिमिरेले गरेका थिए ।
Comments are closed.