जनप्रिय उच्च माबिले बार्षिकोत्सब मनायो

10933960_609080375864885_2382073009059498701_nपोखराको सिमलचौरमा रहेको जनप्रिय  उच्च माबिले शनिबार आफ्नो बार्षिकोत्सब समारोह मनायो । पोखराकै स्तरीय सरकारी बिद्यालयमा मानिने जनप्रियको बार्षिकोत्सब समारोहमा उपस्थित अतिथीहरु । तस्बीरः जगन्नाथ अधिकारी ।

Comments are closed.