जनप्रिय बहुमुखी क्याम्पस पोखराको निमित्त क्याम्पस प्रमुखमा कृष्ण बाबु बराल ।

नेपालकै सामुदायिक क्याम्पसहरू मध्यको उत्कृष्ट क्याम्पस जनप्रिय बहुमुखी क्याम्पस पोखरा, कास्कीको निमित्त क्याम्पस प्रमुखमाउपप्राध्यापक एवं सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराल चयन भएका छन

यस अघी क्याम्पस प्रमुखको रूपमा दुई कार्यकाल क्याम्पस प्रमुखको रूपमा रहेका बिरंजि गौतमले आफ्नो कार्यकालको अवधी पूरा गरेसंगै सहायक क्याम्पस प्रमुख कृष्ण बाबु बराललाई निमित्त प्रमुख प्रदान गरेका छन बिरंजि गौतम क्याम्पस प्रमुख रही रहदाक्याम्पसलाई देश मै दुई पटक सम्म नमुना उत्कृष्ट क्याम्पस बनाउन सफल भएका थिए उनको क्याम्पस प्रति निकै मेहेनत लगावरहेको क्याम्पस स्ववियु सभापति आशिक़ गुरुङले बताए

बि.सं २०६५ मंसिर गते बाट जनप्रिय बहुमुखी क्याम्पसमा कृष्ण बाबु बरालले आफ्नो शिक्षण पेशा सुरु गरे संगै २०६८ असार गतेक्याम्पसमा स्थायी प्राध्यापकको रुपमा नियुक्ति पाएका थिए त्यस पस्चात २०६८ असार १४ गते बाट बिबिए संकायको कार्यक्रमसंयोजकको रुपमा दुई कार्यकाल उदाहरणिय रुपमा पूरा गरे उनको कार्यकालमा बिबिए संकायले देश मै उत्कृष्ट नतीजा ल्याउनसफल भएको थियो यसै कार्यको उच्च मुल्यांकन गर्दै क्याम्पस संचालक समितिले उनलाइ २०७५ माघ १७ गतेका दिन देखी सहायकक्याम्पस प्रमुखको बिशेष जिम्मेवारी समेत प्रदान गरेको थियो संगै उनले आफ्नो यस कार्यकालमा क्याम्पस प्रमुखलाई हरतहर बाटक्याम्पसको बृहत्तर हितको निम्ति सहयोग गरेका थिए यसै मेहेनत लगावका कारण आज उनी निमित्त क्याम्पस प्रमुखको रुपमा पदभारग्रहण समेत गर्ने अवसर प्राप्त गरे

कृष्ण बाबु बराल स्वभावले निकै मिजासिलो उनी क्याम्पस भित्रका हरेक बिध्यार्थी, कर्मचारी, अभिभावक, प्राध्यापक, समुदाय, संचालक समिति सबै संग मित्रभाव नरम व्यवहार गर्दछन उनी क्याम्पस संगै बिभिन्न सामाजिक संघसंस्थामा समेत आवद्ध रहेका छनयस कारण पनी उनलाइ सामाजिक सेवकको रुपमा चिनिने अनेरास्ववियु क्याम्पस कमिटीका पूर्व अध्यक्ष अनिल खड़काले बताए साथैउनले कृष्ण बाबु बराल सरलाई क्याम्पसले निमित्त प्रमुख पाउनु सही व्यक्ति सही ठाऊमा क्षमता अनी दक्षता भए पद परीपरी आऊनेसंगै बराल हरेक बिध्यार्थीको मन मस्तिष्कमा बस्न सफल समेत रहेको बिश्वपाटीलाई बताए

लामो समय देखी शिक्षण पेशामा आवद्ध कृष्ण बाबु बराल, सहायक प्राध्यापक हुदै अहिले निमित्त भएका छन यति बेला उनकोसामाजिक संजाल मार्फत बधाई दिनेहरूको लर्को लागेको यसले के पनी देखाऊछ भने उनको बिगतको कार्य कौशलताले नै उनीप्रतिहरेक सरोकारवालाहरू ले ख़ुशी व्यक्त गरेको पाइएको

नेपाल सरकार शिक्षा मन्त्रालय बाट दुई दुई पटक सम्म उत्कृष्ट क्याम्पस घोषित भइसकेको अवस्थामा त्यो बिगतको शान मानलाईजोगाउनु चुनौतीपूर्ण नै रहेको संगै सम्पूर्ण भौतिक पूर्वाधार, आवश्यक जनशक्ति लाई सन्तुलन गर्दै हरेक बिधार्थिको गन्तव्यको रुपमाक्याम्पसलाई चिनाऊन शिक्षा क्षेत्रमा अब्बल बनाउने जिम्मेवारी अब उनको काधमा रहेको

Comments are closed.