जपि दुर्घटना हुँदा चालकको मृत्यु

अर्घाखाँचीमा जपि दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
ढकिुराबाट डभिर्नातर्फ जाँदै गरेको अर्घाखाँचीको भूमकिास्थान नगरपालकिा ९ तारकिेमा बहिीबार बहिान लु १ च ६१६८ नम्बरको जपि दुर्घटना हुँदा जीपका चालक अन्दाजी २९ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको जल्लिा प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधकिारी प्रहरी नरिीक्षक गणेश खनालले जानकारी दएि ।जीप बहिीबार बहिान ९ बजेतरि दुर्घटनामा परेको हो । जपिमा चालक मात्र सवार थएि । जीप सडकबाट करबि ५० मटिर तल खसेको र दुर्घटनाको कारण नखुलेको प्रहरी नरिीक्षक खनालले बताए ।

Comments are closed.