कास्कीको पर्यटकीय गाउँ ताङतिङमा भेडाँको ऊन केलाउँदै वृद्धवृद्धा । यसरी केलार्इएका उनबाट उनीहरुले राडी पाखी बनाउने गरेका छन् । गाउँसम्म पुग्ने आन्तरिक तथा बाह्य पर्यटकले यस्ता सामान खरिद गरेर लैजाने उनीहरुको भनाई छ । तस्विरः अमृत सुवेदी
Comments are closed.