सन्दर्भः विश्व कविता दिवस
नेपाली कविताः अवस्था र यसकाे बाटाे
अमृत सुवेदी/ पाेखरा ७ चैत ।
आज मार्च २१ अर्थात विश्व कविता दिवस । विभिन्न वाङ्मयिक संघसंस्थाहरुले आज संसारभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछन् । यूनेस्कोले औपचारिक रुपमा मार्च २१ लाई विश्व कविता दिवसको रुपमा १९९९ मा घोषणा गरी त्यसकाे एक बर्षपछि याे दिवस मनाउन सुरू गरीएकाे हाे । नेपालमा भने २००२ बाट याे दिवस मनाउन सुरु गरीयाे । खासगरी यो दिवसमा कविताका विभिन्न आयम, यसको शक्ति र प्रभाव लगायतका विषयमा छलफल र अन्तक्रिया गरी मनाउने गरीएको छ । नेपाली साहित्यको सर्वाधिक लोकप्रिय विधा कविता हो भन्ने गरीएको छ । समाजिक, साँस्कृतिक, धार्मिक लगायतका कुरालाई परिवर्तन र रुपान्तरणमा कविताले ठूलो महत्व राखेको छ भन्ने कविहरूकाे तर्क रहँदै अाएकाे छ । विभिन्न चरण र अभ्यासहरु गर्दै नेपाली कविता यहाँसम्म आइपुगेको छ । कविता कसरी लेख्ने, कस्तो हुनुपर्छ, किन लेख्ने जस्ता कुराहरुमा अहिले पनि उत्तिकै चर्चा र बहस भैरहन्छ । अहिलेकाे अवस्थासम्म अार्इपुग्दा नेपाली कविता पहिलेकाे तुलनामा अझै बिक्न गाह्राे छ, सुस्ताउँदै गयाे वा नयाँ पन अाएन भन्ने अाराेप एकथरीकाे छ भने एकथरी याे मान्न तयार छैनन्, नेपाली कविता पछिल्लाे समय बढीनै निखारिएर अाएका छन् । हस्तक्षेपकारी भूमिकाले अाएका छन्, दायरा अरू फराकिला भएका छन् भन्ने उनीहरूकाे धारणा छ । नेपाली कविताको बाटो, यसको शक्ति र अहिलेको अवस्था केहाे त ? नेपाली कवितालार्इ अरू माथि उठाउन के गर्नुपर्ला ? हटलाइनले नेपालका केही कविहरुलार्इ साेधेकाे छ ।
भीडमा अनुहार चिनाउन गाह्रो छ- सरुभक्त
समकालिन ने पाली कवितामा नयाँ प्रतिभाको उदय भैर हे को छ । ने पाली कवितामा नयाँ पुस्ताको उदयसँगै नयाँ शिल्प र शैलीको प्रयो ग पनि बढ्दै गएको छ । एक समय मो हन को इराला र भूपी शे र चन लगायतको दिन थियो । समय थियो । एक समय आयमे ली ने पाली साहित्यको थियो । एक समय प्रयो गबादी कविताका थिए । ति समयका कविले त्यस समयलाई कवितामा उतारे । त्यसपछि पनि नयाँनयाँ आइर हे का छन् र यो आइर हन्छ । मानक कविले भन्दा गद्य कवितामा नयाँ प्राप्ती गरे भन्न त म सक्दीन तर मौलकिताको खो ज र प्रयो ग गर्दै अहिले को पुस्ता आइर हे को छ ।
कवितामा कमजो री पनि छन् । कविको संख्यामा वृद्धि भएको छ । कवि भीडको बीचमा अनुहार चिनाउन गाह्रो छ । कवि बन्न सजिलो पनि छ र गाहे पनि छ । कविताका नाममा अतिनै सर लीकर ण भएका छन् । सामान्य कुरा र गन्थनलाई कविता भनिदिँदा ने पाली कविताप्रतिको दृष्टिको ण ढगमगाउँदै गएको हो की भन्ने पनि लाग्छ । हामी सचे त हुन जसरी छ ।
पुरानै ढर्रामा अल्मलिएको हो की !- उपे न्द्र सुब्बा
ने पाली कविताको अहिले को अवस्थालाई नराम्रो भन्न मिल्दैन । तर , ने पाली समाज पर म्पराबादी भएका कार ण नयाँ सन्दर्भ नयाँ कुरा नपचाउने र तत्काल अनुमो दन नगर्दिने भएका कार ण पुरा नै ढर्रामा अल्मलिएर भड्के को हो की भन्ने पनि लाग्छ । भूपी शे र चन, बैरागी काइलासँग दाँजे र अहिले का कवितालाई कमजो र आँकलन गरि न्छ । यो गलत छ । भूपीका समयमा आफ्नै समस्या थिए । बैरागीका आफ्नै समस्या थिए । अहिले हाम्रा समस्या फे रीएका छन् । दृष्टिको ण बदलिएका छन् । समस्या नविन छन् । कसैसँग दाँजे र हे र्नु नै गलत हो । पहिलाका कविका पनि सबै र ाम्रा कविता छैनन् । हामी पाठ्य पुस्तकमा राम्रा कविता घो के र पढे र हुकेर् को मान्छे । ति कवितासँग अहिले दाँजे र हुँदैन ।
साहित्य विधामा कविता जहिले पनि शक्तिशाली हो । पहिले पनि थियो अहिले पनि छ । ने पाली कविताले उठाउने पनेर् विषय अहिले पनि थुप्रै छन् । तर , ने पाली समाज परि वर्तनको संघार मा छ । राजनीतिक परि र्वतनको संघारमा छौं । हाम्रा कवितामा आएका विषय पनि यिनै छन् धे रै । यो समय सकिएपछि नयाँ कुरा आउलान् । फे री अर्काे हनुमान कविता सुनिएला । समाजमा जे छ त्यही आउने हो तर ने पाली कविताले नयाँ अवतार खो जे को छ ।
संख्या भन्दा स्तरीयतामा के न्द्रित हुनु मुख्य हो - आहुति
भौतिक जीवनमा भ्रुणको गर्भाधान जस्तै कविताको गर्भाधानपछि पनि ठूलो जो खिम बाँकीर हन्छ । धे रैजसो कविताका भ्रुण पूर्ण शिशु नबनिकनै तुहिन्छन् । के ही कागजमा ले खिएर मर्छन । तर कुनै भ्रुण दशकाैं पनि सुषुप्त भएर बाँचिरहन्छ र उचित वातावर णमा स्वस्थ कविता भएर जन्मन्छन् । मे राे कविताको जन्म प्रक्रिया पनि यस्तै छ । तर कहिले काँकी आवश्यकताको चापले पनि कविता बनाएको छु, त्यति बे ला के वल शिल्पकारि ताबाट पाठकलाई छल्ने काम बाहे क के ही भएको छैन् । त्यसरी जति कविता बनाएको छु निराश भएको छु किनकी त्यतिबे ला अकर्म गरे को पश्चातापले सताउने गरे को छ । एउटा कविता शिल्प जाने को कविताले पाठकलाई छक्याएर के ही कविता बनाउँ भने र सो च्यो भने असम्भव कुराे हो इन तर त्यो कविताले अन्तर धार निज्र्यान हुन्छ, जसलाई सचे त पाठकले चिनिहाल्छ अनि कवि स्वयंलाई पीडा बाहे क के ही प्राप्ति हुन्न ।
सामान्यतया कविले सो च्ने गर्दछ कि कुनै समयको आफ्नो सुन्दर कविता सबैलाई सुन्दर लाग्छ तर त्यस्तो हुँदैन । एक समयको सुन्दर कविता त्यस समयका धे रैलाई सुन्दर लाग्न सक्छ तर अन्यलाई नलाग्न सक्दछ । कविता धेरै ले खे को ठीक कि थो रै ? यो प्रश्न पनि उठ्ने गर्दछ कतै कतै । जति सकिन्छ त्यति ले ख्ने प्रवृति बो क्नु ठिक हुन्छ । संख्या भन्दा स्तरीयतामा के न्द्रित हुनु मुख्य कुरा हो ।
ने पाली कविताका के न्द्र कमजो र लाग्दैनन्- भूपिन
लामो इतिहाँस भएका भाषाहरूसँग छो टो इतिहाँस भएको ने पाली कविताको तुलना मुर्खता नै हो ला । तर ने पाली कविता कमजो र नै छ भन्नु महामुर्खता हो । के ही सिमासहित यसका सामथ्र्यको निरुपण जरुरी छ । लामो समय ने पाली कविता संस्कृत साहित्यको हाउगुजीले डरायो । त्यसपछि अंग्रे जी कविताको छायाँ दे खे र तर्सियो । पाठ्यक्रम र साहित्यको समीक्षा पनि त्यही अनुसार भयो । अहिले पनि हिन्दी, स्पे निस, र सियन, चिनियाँ आदि भाषाले हामीलाई तर्साइर हे को छ । तर , अब तुलना गर्ने मुर्खता जरुरी भैसके को छ ।
ने पाली कविताका के ही के न्द्रहरू बने । ती के न्द्रहरू छिमे की कविताका के न्द्र भन्दा कमजो र लाग्दैनन् । कथ्य र शैली दुवैमा । अहिले ने पाली कविता फूलबारीजस्तो दे ख्छु । सयौंथरि का कविताका फूलहरू फुलिर हे छन् । विविधता छ । सुगन्ध छ । कविता जीवन समाज र समयको समीक्षा पनि भएको ले हाम्रा कवितामा हाम्रो जीवन, समाज र समय राख्ने कुरामा कविहरू समर्थ छन् । आआफ्नो मौलिकताको आविष्कार मा कविहरू सचे त छन् । पछिल्लो कवितालाई लाउड भएको आराेप छ । यो समयको माग हो भनिर हे छन् कविहरू । तर , कवितामा एउटा अतिको बिर ो ध गर्दा अकोर् अतिको समर्थन कविताको हितमा छैन । सभ्यताको हितमा पनि छैन सायद । म कवितामा अधिकतम मानविय स्वर सुन्न चाहन्छु । यस्ता कविताहरू पनि ले खिदैछन् ।
![saraswati]()
आजको कवि कवितामा आम मान्छे को भाषा बो ल्छ- सर स्वती प्रतिक्षा
कविता साहित्यको सर्वाधिक लो कप्रिय विधा मध्ये को एउटा विधा हो । ने पाली साहित्यको जग पनि यही विधामा उभिएको पाइन्छ । कवितालाई सधैं लाग्ने एउटा आराेप छ –कविता बिक्दैन । बजार मा बिक्ने सबै वस्तु टिकाउ पनि त हुँदैन । कवितालाई आजसम्म कुनै तत्वले बचाएको छ भने यसको गुणवे त्ताले नै बचाएको छ । कहिले काही कुनै आख्यानकार लाई उसका पाठकहरुले सजिलै स्थापित गरि दिन्छन् । एउटा कविलाई ऊ स्वयंले र उसका कविताहरुले मात्र स्थापित गर्न सक्दछन् । साठीको दशकलाई ने पाली कविताको उर्वर दशक मानिदै आएको छ ।
अतिरंजित श्रृंगार ले चिन्नै गाह्रो परेको र के ही समय गुमनाम जस्तै बने को ने पाली कविताको अनुहार लाई के ही नयाँ कविहरुले छुट्टै राैनकता थपिदिएका छन् । आजको कवि कवितामा आम मान्छे को भाषा बो ल्छ र आम मान्छे ले कविको कवितालाई आफ्नै कविता सम्झे र स्वागत गर्दछ । अनुशासन र कवितासँगै बसे र पनि कहिल्यै सँगै बस्दैनन् । कवितालाई अनुशाशनको नियममा बाँध्नु हुँदैन । यसलाई त आफ्ना सम्पूर्ण आवे गहरु सहित बग्न दिनुपर्छ । यसरी बग्दा कहिले काही किनाराहरु भत्किए भत्किन्छन् । यसैले त कविता सीमातीत हुन्छ सधैं ।
कविताको को रि यो ग्राफ पुरानै छ- र मे श सायन
सत्य हो कविता साहित्यको उच्च बिधा हो । ने पाली आधुनिक कविता आजसम्म आइपुग्दा कविताको डिजाइन (को रि यो ग्राफ) खासै परि वर्तन भएको छैन । भूपि, रि मालहरूकै डिजाइन चलिराखे को छ । ग्लो बो लाइजे सनको असर ले गर्दा अहिले का पाठकहरू द्रूत गतिमा आफ्नो रूचि परि वर्तन गर्न सक्छन । उनीहरूलाई ने पाली कविता मनपरेन भने अरू विभिन्न भाषाका कविता पढे र पनि कविताको भो क मे टाउन सक्छन् । पाठकलाई कविता तिर तानिर हन कविहरूले पनि कविताको कलामा विशे ष ध्यन दिनुपर्छ ।
पछिल्लो दशकमा के ही कविहरूले कविताको को रि यो ग्राफमा परि वर्तन गर्दै गरे को दे खिँदैछ । जुन पाठकहरूले औधी मन पराएका छन् । तर , यो यतिमै काफी छैन् । कवितालाइ असुन्तुष्टी , पीडा, गाली पो ख्ने माध्याम मात्रै बनाउँनु हुँदैन । यसलाई जीवनसँग जो डे र फराकिलो बनाउँने हो भने अबको ने पाली कविता आफ्नो चौघे रा नाघे र अरू दे श र भाषाका पठकसम्म सजिलै पुग्न सक्छ । प्रविधिले दगुर ाएको समयलाई कविले पनि समात्नु पर्छ । अब कविले ले खे र मात्र हुँदैन वाचनलाई पनि उतिनै सुन्दर र शसक्त बनाएर नयाँ पुस्तालाई कविताको कला तिर आकर्षित गर्नुपर्छ । जस्तो कि स्लाइम पो इट्रीले कविताका भर्जिन पाठकलाई सजिलै तान्न सक्छ । अबको पुस्ता यता पनि लाग्ने हो कि ?
कविताले नयाँ अवतार को खो जी गरेको छ -गने स पौडे ल
कविताको अर्थ ध्यान हो । कल्पनाशिलता हो । निजताको पराकाष्ठा हो । कविताले कल्पनाशिलता अर्थात मनले भे ट्ने चे तना र बास्तविकता अर्थात ज्ञाने न्द्रियले भे ट्ने भौतिकतालाई एक ठाम जो ड्ने काम गर्छ । भौतिक पुललाई अभौतिक प्रे मसँग तुलना गरे र शब्दको नविन अर्थको खो जी गर्छ कविता ।कुनै जमानामा काव्य नै साहित्य, साहित्य नै काव्य मानिन्थ्यो । समयले नाटक, आख्यान र निबन्धलाई पनि साहित्य मान्यो । प्रयो गधर्मिता र सहभागिताका हिसाबले नाटक, आख्यान र निबन्धले जुन उचाई प्राप्त गरेका छन्, ने पाली कविताले छैन । बिषयबस्तुका हिसाबले फर क हो लान् तर प्रस्तुति र विम्वविधानका हिसाबले कविताले नयाँ अवतार को खो जी गरेको छ । नाम मे टे र ‘यो फलानो कविको कविता हो ’ भनिन सकिने गरी वैयक्तिकताको निर्माण गर्न कविहरु सक्षम छैनन् । यसैमा चुनौति र अवसर हरु छन् ।
कविता साधनाको उच्चाट परि धीलाई छुने , कल्पनाशिलताको सिमानालाई नाघे र शब्द संयो जन गर्ने , संर चना र शैलीको नयाँ विधानलाई पारि त गर्ने गरी युगीन कवितायुगको पर्खाई लामो भैसक्यो । अब कविताले बिषयबस्तु, अर्थ, प्रस्तुति र बिम्बबिधानको नयाँ खो ल मागे को छ ।
सीमान्तकृत वर्गको आवाज कवितामा आएका छन् -रुपिन्द्र प्रभावी
हिजो दे खि आजसम्म साहित्यमा कविता नै सर्वाधिक लो कप्रिय विधा बन्दै आएको छ । मलाई लाग्छ यो प्रक्रिया अझै पनि युगौँ र हने छ । यतिसम्म लो कप्रिय भएको छ कि कविता, काव्य गुण भएका आख्यान र निबन्ध बढी लो कप्रिय भए, नाटकमा प्रयो ग गरि एको काव्यात्मकता त हिजैदे खि रुचाइएकै छ । जहाँसम्म किताब बिक्रीकाे प्रसङ्ग छ, हालसम्म ने पाली साहित्यमा सर्वाधिक बिक्री भएको किताबको कुरा गनेर् हो भने काव्य कृति नै अग्र पङ्क्तिमा आउँछ । कविताको शक्तिबाट डराएकाहरुले कविताको शक्तिलाई कम र पाठकले नपढ्ने हल्ला मच्चाएका हुन् । वर्तमान ने पाली कविता निकै शक्तिशाली हुँदै आएको छ ।
सीमान्तकृत वर्गको आवाजलाई कविताको विषय बनाइनु अहिले को कविताको मुख्य विशे षता हो । यसले पनि कविताको लो कप्रियताले थप टे वा दिएको छ । जनजिब्रो को भाषा र भाषिकाको प्रयो गले पनि यसको शक्तिलाई बल दिएको छ । विचार र कलाको सही समायो जन तथा निश्चित वादमा ले खिए पनि नाराभन्दा माथि उठ्दै छन् आजका कविता । यस अर्थमा पनि वर्तमान ने पाली कविताबाट ने पाली साहित्यले अझ धे रै उपलब्धी हासिल गर्न सक्ने सम्भावना छ ।
Comments are closed.