डिजेल-पेट्रोलको मूल्य बढ्यो।

१९ वैशाख, काठमाडौं


नेपाल आयल निगमले पेट्रोल र डिजेल/मटितेलको मूल्य बढाएको छ । हवाई ईन्धन र खाना पकाउने एलपी ग्याँसको हकमा खुद्रा विक्री मूल्य भने बडेको छैन।
पेट्रोलमा  १ रुपैयाँ ५० पैसा बढेर प्रति लिटर १११ रुपैयाँ ५०पैसा भएको छ भने डिजेल र मटितेलमा १/१ रुपैयाँ बढेर प्रति लिटर ९८ रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार राती १२ बजेबाट बढेको मूल्य लागू हुनेछ ।
पछिल्लो १०/१५ दिनमा अन्तराष्ट्रिय बजारमा पट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेकोले नेपालमा पनि मूल्य बढाउनुपरेको हो।

Comments are closed.