डीभी चिट्ठाको नतिजा कसरी हेर्ने।

बैशाख २४,पोखरा



सन् २०२०को डिभी लटरीको नतिजा आज सार्वजनिक हुँदैछ । डिभी भरेर अमेरिका जान चाहनेले भरेको आवेदनको नतिजा आज सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दुतावासले आफ्नो साईट मार्फत जानकारी दिएको छ।

गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म ईडीभीका लागि आवेदन खुलाइएको थियो ।डिभी परे/नपरेको हेर्न डिभी फारम भर्दाको कन्फर्मेसन पेजमा भएको नम्बर, आफ्नो थर र जन्म मिति आवश्यक पर्छ ।डिभी लटरीबाट प्रत्येक वर्ष सयौं नेपाली अमेरिकी जाने गरेका छन्।
नतिजा https://www.dvlottery.state.gov/ मा गएर हेर्न सकिन्छ ।

Comments are closed.