काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २५३२ जनामा गरिएको परीक्षणमा ९१ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा ५९ जना संक्रमणमुक्त भएका छन् । हाल देशभर २२० जना सक्रिय संक्रमित रहेका छन् ।
Comments are closed.