आज भोलि र पर्सि देशभर मध्यम तथा भारी वर्षाको सम्भावना । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज भोलि र पर्सि आर्थात साउन २९, ३०, ३१ गते देशभर भारि बर्षा हुने अनुमान गरिएको छ । भारि बर्षाका कारण हुने अकल्पनीय घटना बाट सचेत हुन आग्रह गरिएको छ। त्यस्तै भारि बर्षाका कारण खोला नाला बढेर, खोला छेउका बस्तिहरुमा असर हुन सक्ने हुँदा सतर्क रहन जानकारी दिएको छ।
Chat Conversation End
|
Comments are closed.