गर्भवती हुन दैनिक ५ सय पटक सेक्स !

kim-kardashian

एजेन्सी । केही समयअघि खबर आएको दिए अमेरिकन रियालिटी स्टार किम कार्दाशियन दैनिक ५ सय पटकसम्म यौन सम्पर्क गर्छिन्, त्यो पनि गर्भवती हुनका लागि । तर पनि उनी अझै आमा बन्ने कुनै संकेत छैन ।

उनले यस्तो सार्वजनिक गरेपछि चिकित्सकहरुले उनलाई धेरै सेक्स नगर्न चेतावनी दिए । गर्भवती हुनका लागि ठिक तरिकाले गरेको १ मात्रै सेक्स पनि काफी हुने भन्दै चिकित्सकहरुले यस्तो चेतावनी दिएका थिए ।
डेलिमेलमा छापिएको खबर अनुसार किम भने आफूले गर्भवती हुनका लागि हरचिज ट्राई गरेको स्वीकार्छिन् । ३४ वर्षीय सुन्दरी किमले गर्भवती हुनका लागि अब सबै पूराना तरिका भुलेर नयाँ तरिका अपनाउने निर्णय लिएकी छिन् । उनी भन्छिन्, ‘पछिल्लो ८/१० महिनादेखि गर्भवती हुनका लागि सबै प्रयास गरिसकेकी छु । तर, यी सबै प्रयास किन सफल हुन सकेको छैन, केही सोच्नै सकेको छैन । अब म कुनै गलत तरिका अपनाउन चाहन्छु, ताकि गर्भवती हुनसकौं ।’

उनले अपनाउने भनेको नयाँ तरिका काम आउला कि नआउला त्यो भने भावी दिनले नै देखाउने छ ।

Comments are closed.