पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट-८ गोमती खोलामा बुधबार बिहान पौने ८ बजे मल बोकेर बारीमा जाँदै गरेकी बेनिघाट बजारकी २४ वर्षीय लक्ष्मी गुरुङको घटनास्थलमै मृत्यु भएको हो। काठमाडौंबाट काँकडभिट्टा जाँदै गरेको ना५ख ४१६३ नम्बरको सो बस प्रहरी चौकी बेनिघाटको नियन्त्रणमा राखिएको प्रहरीले जनाएको छ।
बसले लापर्वाही पूवर्क साइडको डिकी खुल्लै राखेर कुदाएका कारण डिकिको ढोकाले लागेर घटना भएको प्रत्यक्षदर्शी तिलक चेपाङले जानकारी दिए।
Comments are closed.