काठमाडौ, वैशाख १५ – शनिबार आएको महाभूकम्प विस्तारै मत्थर बन्न थालेको विज्ञले बताएका छन् । राष्टिय भूकम्प मापन केन्द्रका भूकम्पविद् उमेशप्रसाद गौतमले ठूला भूकम्पपछि साना साना भूकम्प जाने क्रम स्वभाविक भएको बताए । ‘साना साना आएन भने ठूलो आउने खतरा रहन्थ्यो’ उनले भने ।
Comments are closed.