नवलपरासी जिल्ला पूर्व विनयी भन्ने ठाँउमा लागु औषध सहित एक जना मानिस नियन्त्रणमा परेका छन् ।त्रिवेणी गाँउपालिका–२ दाउन्ने बजार स्थित पूर्वपश्चिम राजमार्गमा प्रहरीको राजमार्ग चेकिङ टोलिले चेकजाँच गदारौतहट जिल्ला गौर नगरपालिका–७ बस्ने वर्ष १८ को पवन कुमार दासलाई लागु लागु औषध सहित निजको साथबाट नोफिन ३१एम्पुल, फेनारगन ३१ एम्पुल र डाईजापम ३१ एम्पुल फेला पारी निजलाई लिई थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
Comments are closed.