नुवाकोट पहिरोमा ६ जनाको मृत्यु

पहिरोमा झर्लाङका ८० वर्षीया सीताकुमारी तामाङको मृत्यु भएको छ । काप्रे सिरानचोक गाउँमा पहिरोमा ४ घर परिंदा ५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३६ वर्षीय सोमबहादुर तामाङ, उनका श्रीमती ३५ वर्षीया सुकुमाया तामाङ, ३६ वर्षीइ फुर्कु तामाङ, ११ वर्षीय केशव तामाङ र ९ वर्षीय पूर्णबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ । पहिरोमा परी घाइते भएका ६ जनालाई उपचारको लागि सदरमुकाम ल्याइदै छ । घटनास्थल सदरमुकामबाट १७ किलोमिटर टाढा पर्छ ।

Comments are closed.