पाेखरा २६ चैत्र/ फेसबुक, टुइटर लगायतका सामाजिक सञ्जालमा नयाँ सरकारकाे नाममा बनाइएकाे लिस्ट अहिले भार्इरल बनेकाे छ । सबै पार्टीका चर्चामा रहेका नेताहरुलार्इ समेटेर बनाइएकाे उक्त नामावलीलार्इ लिएर अहिले समाजिक सञ्जालमा चर्चाकाे बिषय बनेकाे छ । समाजिक सञ्जालमा कतिले यस्तै सरकारकाे खाँचाे रहेकाे बताएका छन् कतिले याे नचाहिने बहश भएकाे बताएका छन् । जे भएपनि यसमा विभिन्ने खाले टिका टिप्पणी भैरहेका छन् । जसमा राष्ट्रपति सत्यमाेहन जाेशी, प्रधानमन्त्री बाबुराम भट्टरार्इ, गृहमन्त्री रमेश खरेल लगायतकाे नाम छ ।
हेराै सामाजिक सञ्जालमा भाइरल बनेकाे नयाँ सरकारकाे नामावली
Comments are closed.