नेपाली कांग्रेस कास्कीका नेता भोज बाहादुर गुरूङको (सिकन्दरको)निधन।

 

भदौ १८

पोखरा

✍️अजित तिमील्सिना

नेपाली कांग्रेस कस्कीका नेता भोज बाहादुर गुरूङको उपचारका क्रममा असामयिक निधन भएको छ।

सिकन्दर नामले चिनिने उनी नेपाली कांग्रेस कास्कीका ईमान्दार , निष्ठावान  नेता थिए गुरूङ जिल्ला कार्यसमिती कास्कीका पुर्वसदस्य , प्रदेश सभा सदस्यका उम्मेदवार समेत हुन। निरन्तर लामो समयसम्म राजनितीमा लागेका सिकन्दर प्रजातान्त्रिक योद्धा , नेपालीकांग्रेस कास्कीका धरोहर अभिभावकका रूपमा चिनिन्छन्

गुरूङको पार्थिव शरिरलाई भोली भाद्र २९ गते सोमबार बिहान १० बजे उनकै निवास्थान पोखरा मालेपाटनबाट सामजिक दुरी कायमगरी शवयात्रा सहित बौद्ध अर्घौ सदन रामघाट पुगी अन्त्यौष्टी गरिने छ। नेपाली कांग्रेस कास्कीले अन्त्यौष्टी कार्यक्रममा नेपालीकांग्रेसका सम्पुर्ण समर्थकहरूलाई उपस्थितिका लागी अनुरोध गरेको छ।

Comments are closed.