पाेखरा २६
लेखनाथ,
नेपाली काङ्ग्रेस पाेखरा २६ ले चुनाबि अभियान अाजबाट शुरू गरेकाे छ , अभियानकाे शुरूकाे दिन अाफ्नाे बडामा बिभिन्न स्थानमा चुनाबि सम्पर्क कार्यालय उद्घाटन गरेर शुरू गरेकाे हाे , सम्पर्क कार्यालयकाे उद्घाटन गर्दै प्रमुख अतिथि एबं नेपाली काङ्गेस का पुर्ब कानुन मन्त्री यज्ञबहादुर थापाले अबकाे चुनाब जसरी पनि काङ्ग्रेस ले जित्ने दाबि गरे ने क पा एमालेकाे बिरूद्वमा लागेर पांच दलिय गठबन्धन लाई जिताउनु पर्ने अाजकाे अाबस्यकता रहेकाे बताए । चुनाबमा पार्टिकाे निर्णयमा लागेर सबै उम्मेदवार हरूलाई अत्यधिक मतले जिताउन कार्यकर्तालाइ निर्देसन दिए , नेपाली काङ्ग्रेस पाेखरा २६ का सभापति शिव बहादुर रानाभाटकाे सभापतित्वमा सम्प्नन कार्यक्रममा ,तिनवटा कार्यालयकाे उद्घाटन गरेकाे छ , जसमा भवानि चाेकमन , जल्धारे र अर्घाैं गरि सम्पर्क कार्यालय स्थापना गरेकाे वडा कार्यालयका सदस्यका उमेद्वार सुदिपराज ढुङ्गानाले बताए , तेसैगरि वडा सभापतिकाे नेतृत्वमा एक हजार एक सदस्यीय चुनाबपरिचालन समिति गठन गरिएकाे छ ,कार्यक्रममा वडाका उम्मेदवार हरूले अबकाे वडाकाे चुनाव जसरिपनि नेपाली काङ्ग्रेस ले जित्ने छ , हामी वडामा भएकाे समस्या हरूकाे समाधानमा लाग्ने छाैं, अागामि याेजनामा हाम्राे जनताकाे मुद्दा पहिलाे प्राथमिकता रहनेछ अाफ्नाे प्रतिशतबद्दताहरू प्रस्त्तुत गरेका थिए , कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता कार्यकर्ताकाे बाक्लाे उपसर्थिति रहेकाे र विभिन्न नेताले अागामि चुनाब केन्दि्रत कार्यक्रम हरू अझ मजबुद रहि अगाडि बढ्न सुझाब दिएका थिए , यस वडामा नेपाली काङ्ग्रेस ले अध्यक्षमा नरेन्द्र थापा , महिला सदस्य मा लक्क्षीदेबि भट्टराई , दलित महिलामा शुजता बराल सुनार , खुल्ला पुरूष सदस्यमा सुदिपराज ढुङ्गाना र तिर्थबहादुर राजभाट लाई उठाएकाे छ , कार्यक्रममा उपसभापति द्वय चिनियाँ थापा, धुर्ब बि क , रबिन्द अधिकारी र सचिब ईश्वरि प्रसद अधिकारी लगाएतले बाेलेका थिए ।
Comments are closed.