भदौ १२
नेपाली दर्शकका सामु चर्चित रियालीटी शो नेपाल आइडलको ३ सिजनको फाइनल आज हुँदै छ। लकडाउनका कारण करिब ४ महिना रोकिएको नेपाल आइडलको प्रशारण गएको हप्ता देखि फेरि सुरू भएको थियो।
यस पटकको नेपाल आइडलको फाईनलमा मोरङ जिल्लाकी सज्जा चौलागाँई, जनकपुरका किरण कुमार भुजेल र बर्दियाका प्रबिनबेडवाल प्रतिस्पर्धा गर्दै छन्।
Comments are closed.