बैतडी अवस्थित धार्मिक तथा पर्यटकिय स्थल पातालभुमेश्वरको भ्यु टावरमा मंगलबार बसेको नेपाल पत्रकार महासंघ बैतडीको छैटौं अधिवेशन पछि नयाँ कार्यसमितिको पहिलो पुर्ण बैठक बस्दै । तस्बिर ः विनोद सिंह विष्ट, बैतडी, रासस
Comments are closed.