पर्वत समाज जापानको छैठौ अधिवेशन सम्पन्न अध्यक्षमा जनक सुवेदी निर्वाचित

टोकियो जापन

जेष्ठ १७,

पर्वत समाज जापानको छैठौ अधिवेशनबाट अध्यक्षमा जनक सुवेदी निर्विरोध निर्वाचित भएका हुनुभएको

आइतबार टोकियोमा सम्पन्न समाजको सो अधिवेसनबाट उपाध्यक्षमा सुवास लामिछाने, मुक्तिराज सुवेदी रमेश काफलेनिर्वाचित हुनुभएको निर्वाचन समितिले जानकारी दिएको

सो अधिवेशनबाट महासचिवमा राम बस्तोला सचिवमा बिनोद न्यौपाने अनिल पन्त निर्वाचित भएका छन भनेकोषाध्यक्षमा बिमलन्यौपाने सह कोषाध्यक्षमा कृष्ण भुषाल निर्वाचित भएको निर्वाचन समितिले जानकारी दियो

त्यसैगरि सदस्यहरूमाराजेन्द्र भुषाल,अर्जुन कुमार बसेल,बसन्तकुमार जोशी,अर्जुन तिवारी, बिकास पौडेल,संजीत सुनार, अर्जुन थापानिर्वाचित भएका छन

त्यसैगरी निर्वाचित हुने अन्य सदस्यहरूमा राम भुषाल सागर सापकोटा कृष्ण भुषाल, सूरज पौडेल, बालकृष्ण रिजाल,रबिनशर्मा, दिपकगुरुंग, राजु गौडेल, जीवन गुरुंग,राजेन्द्र शर्मा,नारायण पौडेल रमेशराज जैशी रहनुभएको

भर्चुवल जुमको प्रविधि मार्फ़त सम्पन्न उक्त अधिवेशनमा बोल्ने वक्ताहरूले आफू जन्मेको ठाऊ समाजका लागिआफूहरू विश्वकोजुनसुकै मूलकमा रहेपनि आफ़नो सिप क्षमताले भ्याएसम्म सहयोग पुर्याउनुपर्नेमा जोड दिएका थिए ।।

 

Comments are closed.