पोखरा हटलाइन,
सोमवार पहिलो पाईला नेपाल पोखरा शाखाले विश्व वातावरण दिवसको अवसर पारेर पोखरा महानगरपालिका व डा न ५ मालेपाटन बुलौदिमा वृक्षारोपण कार्यक्रम सप्पन्न गरेको छ ।
बुलौदिमा खाली भएको ठाउमा पहिलो पाइला नेपालले २५ ओटा बिरुवा रोपेको अध्यक्ष रञ्जित दनैले जानकारी दिनु भएको छ ,जसमा रुद्राक्ष , कपास , दालचिनी र धुपी को बिरुवा थिय कार्यक्रमको सुरुवात शाखा अध्यक्ष रञ्जित दनैले गर्नु भएको थियो भने कार्यक्रमको शोभा बढाउन हुनको लागि वडा सदस्यको पनि उपस्थिति थियो ।
कार्यक्रमलाई अझै राम्रो बनाउनकालागी पहिलो पाईला नेपाल पोखरा शाखाका नि वर्तमान अध्यक्ष तथा केन्द्रीय सदस्य सन्दिप साप्कोटा र शाखा सल्लाहकार सन्तोष न्यौपाने को पनि सभागिता भएको थियो ।
Comments are closed.