पालमुनी पढाईः

???????????????????????????????

म्याग्दीको दुर्गम मुदी गाविसमा रहेको बुद्धि विकास माविमा भवन अभाबले खुला चौरमा पाल टाँगेर कक्षा सञ्चालन गरिदै । भवन अभाबले यस विद्यालयका कक्षा ९ का विद्यार्थीहरुलाई पालमुनी बसेर पढ्नुपर्ने बाध्यता छ । तस्बीरः कमल खत्री / रासस

Comments are closed.