‘पाेखरा त साँच्चिकैकाे पाेखरा नै रैछ ’ (फाेटाे फिचर)

‘पाेखरा त साँच्चिकैकाे पाेखरा नै रैछ’ प्रेम प्रकास मल्ल मधुकरकाे याे गितले भने जस्तै पाेखरा र यस अासपासकाे साैन्दर्यसँग जाे काेही पनि माेहिन हुन्छ । पाेखरा घुम्न अाउने अान्तरिक तथा बाह्य पर्यटककाे राेजार्इमा अल्ट्रालाइटबाट पाेखरा र यस अासपासकाे दृश्याबलाेकन गर्नु पनि एक हाे । पाेखराकाे माथिमाथिबाट देखिने पाेखरा, फेवाताल, यस अासपासकाे पर्यटकीय स्थल र विभिन्न हिमश्र‌ृङ्खलाकाे अवलाेकनले मान्छे अर्कै स‌सारमा पुगेकाे महशुस गर्छ । कस्ताे देखिन्छ त अल्ट्रालाइटबाट पाेखराकाे अाकास र अाकासबाट यस अासपासकाे दृश्य । हेराै‌ तस्विरहरु । हामीलार्इ तस्विर उपलब्ध गराएकाे छ  FISHTAIL ULTRA FLIGHTS ले । IMG_1295IMG_1296IMG_1325IMG_1314IMG_0324

IMG_1284

Comments are closed.