पुम्दी भुम्दी मा दुर्घटना ,१को मृत्यु !

गए राती कारीब १ बजे तिर वालिङ बाट पोखरा तर्फ आइरहेको ग १ ज ५४३ नम्ब रको भाडाको ट्याक्सी पोखरा महनगरपालिकाको वार्ड नम्ब र २२ पुम्दी भुम्दी स्थित फलटे मा दुर्घटना भएको छ ।ट्याक्सी सडकबाट कारीब १०० मिटर तल खसेको छ , उक्त ट्याक्सीका चालक निर्मल पोखरी घर भएका २० बर्षिय सुबाश पौडेल को मृत्यु भएको छ ।स्रोतका अनुसार चालक सँग सवा रि अनुमतिपत्र समेत नभएको बुझिएको छ ।

स्रोतका अनुसार राती कसैलाई थाहा नदिइ ट्याक्सी लिएर हिडेका सुबाष कार वाश को कम गर्थे/

Comments are closed.