९ वैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पाकिस्तानबाट युएईको शारजहाँ हुँदै आएका धादिङ खनियाँबास नगरपालिका–१ का ४९ वर्षीय दावा लामालाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । अनलाइन खबर बाट
Comments are closed.