पोखराको सृजनाचोकमा मोटरसाइकल, स्कुटर र कार एकआपसमा ठोक्किए

पोखरा हटलाइन,
पोखराको सृजनाचोक स्थित एउटै दिशातर्फ जादै गरेका स्कुटर, कार र मोटरसाइकल एक आपसमा ठोक्किएका छन् ।
ग २ प २९२३ को मोटरसाइकल र ग ११ प १७८२ को स्कुटर ग २ प ७२३ कारसँग ओभर स्पिडका कारण एकआपसमा ठोक्किएका हुन ।

कुनै मानविय क्षेती नभएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । चालक र सवारी साधन चालकलाई नियन्त्रणमा लिएको छ ।

Comments are closed.