पोखरा
फाल्गुन २४
📝अजित तिमिल्सिना
पोखरा स्थित लेकसाइडको हल्लनचोकमा आगो लागेको छ। के कसरी आगो लाग्यो भन्ने आधिकारिक कारण नआएपनि स्थानीयका अनुसार हल्लनचोकको बर्गर हाउसबाट आगोलागी सुरु भएको थियो र आगो नियन्त्रणमा नआउँदा गार्मेन्ट हाउस र क्लब ९९ (club99) मा आगो लागेको छ। खाना पकाउने सिलिन्डर विस्फोट भएको हुँदा आगो नियन्त्रण हुन सकेको छैन।
Comments are closed.