पोखराबाट लाागुऔषध सहित मानिस पक्राउ


पोखरा २२ चैत्र ःआईतबार पोखरामा लागु औषध सहित दुई जना मानिस पक्राउ परेका छन् दिउसो करिब ०३ः३० बजेको समयमा , कास्की जिल्ला स्थित पोखरामहानगरपालिका–९ पृथ्वीचोकमा खटिएको प्रहरी टोलिले चेकजाँच गर्नेक्रममा बारा कलैया–५ बस्ने वर्ष २० को गोबिन्द शाह र सोही स्थान ११ मा बस्ने वर्ष २० को मनु गिरी पक्राउ परेका हुन् ।उनिहरुको साथबाट ४७ ट्याब्लेट नाईट्रोभ्याट फेला पारीएको र निजहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ प्रहरी स्रोतले जनाएको छ ।

Comments are closed.