“पोखरामा अर्को रमाईलो ठाम,हामी सबै घुम्न जाम!”

पोखरा,
                   पोखरा १७ महतगौडा सितापाइला मा रहेको ऐतिहासिक धार्मिक क्षेत्र सदा शिवजी सिद्देस्वर हरिहर मन्दिरमा १०८जलधारा , १०८शिवलिङ्ग लगायतका निर्माण कार्यहरु भएका छन।पोखराको पृथ्वी चोक बाट यस ठाउ सम्म पुग्नको लागी नगरबसको समेत सुबिधा छ। सवारी साधनमा पृथ्बीचोक बाट करीब १० मिनेटको दुरिमा रहेको यस एऐतीहासिक धार्मीक पर्यटकीय स्थलको बिकासमा सबैको सहयोगको खाचो छ।आकर्षक संरचनाहरु तथा शान्त रमणिय यो स्थानमा आन्तरिक पर्यटकहरुको उपस्थिति दिनहु बढ्दो छ।पोखराको धार्मिक पर्यटनमा एउटा ईट्टा थप्ने प्रयसमा आफुहरु अहोरात्र लागिरहेको मन्दिर ब्यबस्थापन समीतीका अध्यक्ष नगेन्द्र शर्मा भण्डारीले बताए।#

Comments are closed.