पोखरामा एक घर जलेर नष्ट

पोखरामा एक घर जलेर नष्ट भएको छ । पोखरा ५ मदनमार्गको घरमा आगलागी भएको हो ।
अयोध्या बाटाजुको घरमा सन्चालति होटलबाट आगो लागेको घरधनी अयोध्याले बताएका छन् । रात िआगलागी हुँदा घरमा रहेका सबै सामानहरु जलेर नष्ट भएका छन् भने घरसमेत बस्न नमल्निे गरी जलेको छ ।
आगलागीप िछ पोखरा महानगरपालकिाका दुईवटा दमकल, स्थानीय र प्रहरीको सहयोगमा आगो नयिन्त्रणमा आएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तविारीले बताउनुभयो । क्षतकिो थप वविरण आउन बाँकी छ ।

Comments are closed.