पोखरामा भदौ ३ र ४ मा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने

पोखरा नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ(एक्यान) कास्कीको आयोजनामा राष्ट्रिय एक्यान फुट्सल टुर्नामेन्ट हुने भएको यही आउँदोभदौ गते नेपाल चार्टर्ड एकाउन्टेन्स् संघ कास्कीको आयोजनामा फुट्सल टुर्नामेन्ट हुन लागेको हो

खेलमा देशभरिबाट जम्मा टिमको सहभागिता रहने गण्डकी प्रदेशका कानुन, सञ्चार तथा प्रदेश सभा मामिला  मन्त्री माननीयबिन्दु कुमार थापाले खेलको उद्घाटन गर्नेछन् भने समापन तथा विजयी टिमलाई सम्मान तथा पुरस्कार वितरण पोखरा महानगरपालिकाकाप्रमुख धनराज आचार्यले गर्ने छन् एक टिमको दर्ता शुल्क ५० हजार रुपैयाँ रहेको विजय टिमलाई पुरस्कार राशी लाख रुपैयाँराखिएको खेलाडीलाई खानेबस्ने व्यवस्था आयोजकले नै गरेको खेलमा सहभागी टिमलाई समुहमा विभाजन गरेर खेलखेलाइने

एक्यान कास्कीका अध्यक्ष विवेक श्रेष्ठका अनुसार देशभरबाट सय देखि सय चार्टर्ड एकाउन्टेन्स् को टुर्नामेन्टमा सहभागिता हुने खेल स्पोर्टस क्यासल गैह्रापाटनमा हुनेछ

 

 

Comments are closed.