पोखरामा भिसण आगलागी

 

भदौ, १९

📝अजित तिमिल्सिना

पोखरामा भिसण आगलागी

 

पोखरा ५ प्रस्याङ्गमा भिसण आगलागी भएको छ । प्रस्याङ्गबाट सिद्धार्थ चोक जाने बाटोमा रहेको फलामको कबाडीमा आगो लागेको छ। आगो के कारणले लाग्यो भन्ने आधिकारिक कारण नआएपनि स्थानीय बासिका अनुसार दियोको बत्ती बाट आगो सलकिएको अनुमान गरिएको छ। दमकलले आगो नियन्त्रण गर्न कठिनाइ भएको छ। आगो नियन्त्रणका लागी एपिएफ र आर्मीको टोली खटाईएको छ।

आगो लागेको ४५ मिनेटसम्म (हाल सम्म) पनि आगो नियन्त्रणमा आउन सकेको छैन। कबाडीमा रहेको ग्याँस सिलिन्डर र अन्य आगजनी वस्तुहरू बिस्पोटक हुने हो कि भन्ने त्रास स्थानीयमा छाएको कुरा स्थानीय सुरज शर्माले बताए।

 

Comments are closed.