पोखरा, १५ बैशाख
देश भूकम्पले रोइरहेका बेला, पोखराको पार्दीमा मजदुरी गरेर जिविका चलाउँदै आएकी एक महिलाको बिभत्स हत्या भएको छ । कास्की प्रहरीले ति महिलाको श्रीमानले हत्या गरेको वताएको छ भने उनका श्रीमानले अरुले नै श्रीमतीको हत्या गरेको भन्दै बयान दिएका छन् । पोखरा १७ मा बस्ने ४४ बर्षीय प्रेमबहादुर बिकले आफ्नी ४० बर्षीय श्रीमती सुनिता बिकको पाइपले टाउकोमा हानेर हत्या गरेको कास्की प्रहरीको दाबी छ ।
Comments are closed.