पोर्नहब डटकममा नेपाली अश्लिल भिडियोको बाढी, बन्द गर्नुपर्ने आवज

काठमाण्डौ, माघ ११ गते
अश्लिल भिडियो अपलोड गर्ने  वेबसाइट पोर्नहब डटकम मा नेपालको बेइज्यत भएको छ । उक्त वेबसाइटमा नेपाली चर्चित सेलीब्रेटीको मात्र हैन, केही नेपाली युवा युवतीको यौन जन्य कृयाकलाप समेत राखिएको छ ।त्यसले नेपाली समाजमा युवाहरुमा बिकृत मानसिकता बढाउन सहयोग गर्ने भएकाले, नेपालमा यसलाई प्रतिबन्ध लगाउनुपर्ने देखिएको छ ।

नेपाली किशोर किशोरीहरुले खोलाको छेउमा सामूहिक रुपमा चुम्बन गरेको भिडियो पनि सोही वेबसाइटले अपलोड गरेको छ ।
साथै नेपाल र बिदेशमा रहेका नेपालीहरुले यौन संबन्धका बेलामा खिचेका भिडियो पनि सोही साइटमा अपलोड भएको छ ।
नेपालको बेइज्यत भएको र यसले नेपाली किशोर किशोरीको मनोबिज्ञानमा असर पर्ने भएकाले यसलाइ नेपालमा प्रतिबन्ध लगाउनुपर्ने तर्फ सरकारी निकायको ध्यान दिन आवश्यक छ ।

Comments are closed.