जिल्ला शिक्षा परीक्षा समिति अन्तर्गत प्याब्सन कास्कीले लिएको कक्षा ८ को जिल्लास्तरीय परीक्षाको परीक्षाफल प्रकाशित भएको छ । परीक्षाफल पोखरा हटलाइन राष्ट्रिय दैनिक र अनलाईनमा www.pokharahotline.com बाट समेत हेर्न सकिनेछ । परीक्षामा कूल ३ हजार ८ सय ६४ जना परीक्षार्थी सहभागि भएको थिए । ती मध्ये ३७ जना अनुत्तिर्ण भएका छन् । परिक्षा हेर्न तलकाे ङ्कमा क्लिक गर्नुहोस् ।
Comments are closed.