माघ ६ गते-
एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) माथि आक्रमणको प्रयास भएपछि प्रहरीको गाडीमा हालेर लगिएको छ ।
संविधानसभाको जुलुससहित प्रचण्ड बिजुलीबजारतर्फ जाँंदै गरेको अवस्थामा अचानक भीडबाट ढुंगा प्रहार भएपछि प्रहरीले सुरक्षाका लागि प्रचण्डलाई आफ्नो गाडीमा हालेर लगेको हो ।
प्रचण्डतर्फ प्रहार गरिएको ढुंगा उनका सुरक्षा गार्ड मनोज थापालाई लागेपछि, थापा घाईते भएका छन् ।

आक्रमण प्रयास भएपछि, प्रचण्डलाई प्रहरीको गाडीमा हालेर संविधानसभा भवन लगिएको थियो ।
अहिले बिजुलीबजार क्षेत्रमा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो ।
Comments are closed.