जेठ ४ गते-
गायक प्रमोद खरेलले विनाशकारी भूकम्पले गरेको क्षति र पारेको तहसनहसको घाउलाई गितमार्फत् मल्हम लगाउने प्रयास गरेका छन् । उनले गाएको ‘जब देश दुख्दैछ …’ बोलको गित केही दिनअघि मात्रै सार्वजनिक भएको छ ।
गितमार्फत् भूकम्पले निम्त्याएको विपत्तिसँगै देश निर्माणमा अग्रसर हुन युवाहरुलाई प्रेरित गरिएको छ । गीतको लय मोहित मुनालले संकलन गरेका हुन् ।
दिक्षा क्रियशनको प्रस्तुतीमा बनेको म्यूजीक भिडियोलाई गंगा थापाले खिचेका हुन् भने सम्पादन तथा निर्देशक मोक्ष प्रोडक्सनको रहेको छ ।
Comments are closed.