
पोखरा , घारीपाटन
फिस्टेल बचत तथा ऋण सहकारी संस्था लि। को शुभारम्भ यस संस्थाका जेष्ठ शेयर सदस्य श्री प्रेम बहादुर श्रेष्ठ ज्यु ले पानसमा दिप प्रज्वलन गरेरतथाकार्यक्रमकाप्रमुखअतिथिपोखरामहानगरपालिका का प्रशासकीय अधिकृत श्री शेष नारायण पौडेल ज्युले रिबन काटेर संयुक्त रुपमा गर्नुभयो ्र शेयर सदस्य श्री शोभित बहादुर खड्का ज्युलाई प्रमुख अतिथि ज्युले भौचर हस्तान्तरण गरि उहाँले रकम जम्मा गरेर कारोबारको शुरुवात गरिएको थियो भने आजका पहिलो बचत कर्ता शेयर सदस्य लाई
श्री प्रेम बहादुर श्रेष्ठ ज्यु ले सम्मान गर्नु का साथै सम्पुर्ण तदर्थ समिति सदस्यहरुलाई टिका लगाएर आशिर्बाद प्रदान गर्दै शेयरसदस्यहरुको सामाजिक सास्कृतिक र आर्थिक बिकास गर्न यो सहकारी सफल होस भनी शुभकामना ब्यक्त गर्नुभयो ्र उक्तअवसरमा १९६ जना नया शेयर सदस्यहरु लाई पनि स्वागत गरियो ्र पहिलो आवधिक बचतकर्ता लेख नाथ श्रेष्ठ ज्यु लाई पनि सम्मान गरियो ्र आजको शुभारम्भ कार्यक्रममा एक करोड २२ लाख रकम बराबरको कारोबार भएको संस्थाका अध्यक्षलेजानाकारी दिए ्र संस्थाका सल्लाहाकार संयोजक बाबुराम पन्तको नेतृत्वमा तदर्थ समितिका सदस्यहरुले पोखरा वृद्दाश्रममा पुगीजुस तथा फलफुल बितरण गरी वृद्द आमा बुवा बाट आशिर्बाद लिए ्र संस्थाले आफ्नो छुट्टै पहिचान कायम राख्दै उदारहणीयकामहरु गर्दै जाने साथै सदस्यहरु लाई संस्था प्रति अपनत्व महशुस हुनेगरी सदस्यहरु बिचमा रहेको सीप, पुँजी तथा क्षमतालाईसदस्यहरु कै जीवनस्तर उठाउन को निम्ति उपयोग गर्ने र सहकारीको परिभाषालाई यथार्थमा उतार्ने संस्थाका अध्यक्ष श्री रविन्द्रकुमार श्रेष्ठ ले जानकारी दिए ्र
Comments are closed.