फेरी भुकम्पका धक्का, त्रास बढदो

पोखरा १३ बैशाख । फेरि भूकम्प धक्का महशुस गरिएको । दिउसो १२ बजेर ५३ मिनेटमा भुकम्पका गएको हो । एक मिनेट भन्दा बढी कम्पन भएको थियो । धक्का महसुस भएपछि पोखरामा सवै सडमा आएका थिए ।

 

शनिबार १२ बजेर ५३ मिनेटमा आएको भुकम्पसंगै सानातिना धक्काहरु महसुस भैरहेको छ । शनिबार मध्यान्ह आएको भुकम्पले १९ सय भन्दा बढिको ज्यान गै सकेको छ भने हजारौ घाइते भएका छन् । आज पनि विहानैदेखि मानिसहरु घरबाट बाहिर निस्किएर बसेका छन् । सवैमा त्रास देखिएको छ ।

Comments are closed.