पोखरा,
पोखरा १४ चाउथे को नवीन टोलमा मंगलबार बेलुका फेला परेको मृत शवको शनाखत भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रहरीका अनुसार मृतक पोखरा ११ फुलबारी निवासी बर्ष ४२ का रिखीराम शर्मा पौडेल थिए । मंगलबार बेलुका नहरमा मृत फेला परेका पौडेलको पोस्टमार्टमको लागी पश्चिम क्षेत्रीय अस्पताल पठाईएको थियो भने मृतक पौडेलका छोराले आफ्ना बाबुको सनाखत गरेको कास्की प्रहरीले जनाएको छ ।
Comments are closed.