बन्द बिरुद्ध उत्रिए पाेखरेली (फाेटाे फिचर)

पोखरा ११ भदौ
अाफ्नाे माग राख्ने माध्यमकाे रुपमा बिकास हुँदै गएकाे सडक अान्दाेलन, बन्द तथा चक्काजामकाे विरुद्धमा पाेखरेली नागरिक सडकमा उत्रेका छन् । शुक्रबार पाेखरेली उद्याेगी, नागरिक समाज, अामा समुह, विभिन्न सङ्घ सँस्था, मानव अधिकारकर्मी, बिद्यार्थी तथा शिक्षक प्ले कार्ड र पम्लेटसहित  बन्द विरुद्ध शान्ति तथा सद्भाव र्‍यालीमा निस्कीएका हुन् । र्‍यालीकाे अगुवार्इ पाेखरा उद्याेग वाणिज्य सङ्घले गरेकाे थियाे । unnamed

बन्द सधैको लागि बन्द गरौ, बन्दको विकल्प खोजौँ, गरि खान देउ, सामाजिक सद्भाव कायम राखौँ लगायतका नारा लगाएका थिए । पोन्द हड्ताल बिरुद्धको शान्ति तथा सद्भाब र्‍याली गैह्रापाटन, महेन्द्रपुल, नयाँबजार, पृथ्बीचोक, सभागृहचोक, न्यूरोड बिपी चोक हुँदै मानवअधिकार चोकमा पुगेर टुङ्गिएको थियो ।28082015010224Banda_Rally_Pokhara-600x0

बन्दले नेपाली अर्थतन्त्रलार्इ कमजाेर बनाएकाे र सर्वसाधरणलार्इ राेजीराेटीकाे समस्या पारेकाले बन्दकाे विकलेप खाेज्न माग गर्दै अव पाेखरामा हुने बन्द हड्तालकाे खुलेर अवज्ञा गर्ने पाेखरा उद्याेग वाणिज्य सङ्घका अध्यक्ष विन्दुकुमार थापाले घाेषणा गरे । 11899886_543936939093301_4623426585475197428_n

गएकाे बर्षपनि यसरी नै बन्द विरुद्धकाे र्‍याली निकालेकाे र अाफुहरुले जसले बन्दकाे अाह्वान गरेकाे भएपनि अाफुहरुले व्यापारिक प्रतिष्ठान खुल्ला राख्ने बताएकाे  उद्याेग वाणिज्य सङ्घले भाेलीपल्टै बन्दकाे मार खेप्नु परेकाे थियाे । त्यतिबेला काेही बन्दकाे विरुद्धमा उ
त्रिएका थिएनन् ।28082015010225Banda_Rally_Pokhara4-600x0

unnamed (5)

_MG_1659

unnamed (4)unnamed (3)

Comments are closed.