दिनदहाडै रकम लुटपाट गर्ने लुटेराको गोली प्रहारबाट घाईते भई उपचारपश्चात् निको भएका कास्कीको पुम्दीभूम्दीका भगवान बराललाई सहयोग रकम हस्तान्तरण गर्दै कामना विकास बैंकका कार्यकारी अधिकृत उमेशकुमार आचार्य । यति विकास बैंकमा कार्यरत बराललाई मेगा बचत तथा ऋण सहकारी संस्थाबाट रकम लिएर फर्किँदै गर्दा पोखराको न्यूरोडमा गत बैशाखमा लुटेराको समूहले गोली प्रहार गरेका थिए । तस्विरः पोखरा हटलाइन
Comments are closed.