अन्य १४ जना घाइते भएका छन्। काठमाडौंबाट कपिलवस्तु तर्फ जाँदै गरेको लु१ख ९५९३ नम्बरको बसले पोखराबाट काठमाडौंतर्फ अाउँदै गरेको बा१प १०२८ नम्बरको माइक्रोबसलाई ठक्कर दिएर दुर्घटना भएको हो। मृतक र घाइते सबै माइक्रोबसका यात्रु रहको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। घाइते १४ जनाको गजुरी अपतालमा उपचार भइरहेको छ।
Comments are closed.