बागलुङ १७ चैत्र,बिहान करिब ११ः४० बजको समयमा बागलुङको एक रेष्टुरेन्टमा आगोलागी भएको छ ।बागलुङनगरपालिका–२ लोकतान्त्रीक चोकमा रहेको ग्रिन एण्ड चिल्डेन रेष्टुरेण्टको किचनमा ग्यास लिक भई सो आगोलागि भएको हो ।सो आगोलागिबाट होटेलको किचन पुर्णरुपमा क्षती भएको छ भने उक्त आगोलागि भएको खबर खबर प्राप्त हुनासाथ प्रहरी टोलि घटना स्थल गई आगो नियन्त्रणमा लिएको र उक्त घटनाको विषयमा थप अनुसन्धान भईरहेको प्रहरी स्रोतले जनाएको छ ।
Comments are closed.