९ वैशाख, काठमाडौं । निर्वाचन आयोगले गृहमन्त्री रामबहादुर थापाको स्थानमा राष्ट्रियसभा सदस्य चयनका लागि जेठ ६ गते निर्वाचनको मिति तोकेको छ । नेकपा माओवादी केन्द्र त्याग गरेपछि बादलको ठाउँमा राष्ट्रियसभा सदस्य पद रिक्त थियो ।अनलाइनखबर
Comments are closed.